इन्डोनेशियाले एक्स–एआईको ग्रोकमाथि लगायो प्रतिबन्ध
पुस २८, २०८२काठमाडौं । इन्डोनेशियाले एलन मस्कको कम्पनी एक्स–एआईद्वारा विकसित एआई च्याटबोट ग्रोकमाथि प्रतिबन्ध लगाएको छ। एआईमार्फत सिर्जना गरिएका यौन सामग्री तथा डीपफेक तस्वीरहरू फैलिएको भन्दै इन्डोनेशिया सरकारले यो कदम चालेको जनाएको छ। यससँगै इन्डोनेशिया ग्रोकमाथि प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश बनेको छ। इन्डोनेशियाका सञ्चार तथा डिजिटल मन्त्
सबै पढ्नुहोस