इरानमा अमेरिका-इजरायलको आक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो
फाल्गुण २१, २०८२काठमाडौँ । इरानमा गत शनिबारदेखि सुरु भएको युद्धमा हालसम्म कम्तीमा १ हजार ११४ सर्वसाधारणको मृत्यु भएको जनाएको छ । अमेरिकामा आधारित मानवअधिकार कार्यकर्ता समाचार संस्था एचआरएएनएले सार्वजनिक गरेको तथ्यांक अनुसार युद्धका कारण ठूलो जनधनको क्षति भएको हो । बिहीबार सार्वजनिक गरिएको पछिल्लो विवरणअनुसार मृत्यु हुनेमध्ये १८३ जना बालबालिका रहेका छन् । तीमध्ये अधिकांश १० वर्षभन्दा कम उमेरका रहेको बताइएको छ । साथै ९ सयभन्दा बढी मृत्युको विवरण अझै प
सबै पढ्नुहोस