×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

कृषि

स्याउको मूल्य बढ्यो, किलोको कति ?

स्याउको मूल्य बढ्यो, किलोको कति ?

काठमाडौं । स्याउको मुल्य बढेको छ । शुक्रबार स्याउको मूल्यवृद्धि भएको देखाएको हो ।

शुक्रबार फुजी स्याउको भाउ थोकमा प्रतिकिलो न्यूनतम ३ सयदेखि अधिकतम ३ सय ५० रुपैयाँ छ । औसतमा भने ३ सय २३ रुपैयाँ कायम छ ।

हिजो बिहीबार फुजी स्याउ प्रतिकिलो न्यूनतम २ सय ८० र अधिकतम ३ सय २० तथा औसत ३ सय रुपैयाँमा किनबेच भएको थियो ।

हिजो बिहीबारको तुलनामा शुक्रबार फुजी स्याउको औसत भाउ २३ रुपैयाँ बढेको छ । यस्तै झोले स्याउ भने प्रतिकिलो २ सयदेखि २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिकृया दिनुहोस्