×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

संस्कृति/संस्कार

बडादशैंको अवसरमा मटिहानीमा शान्ति शोभायात्रा

बडादशैंको अवसरमा मटिहानीमा शान्ति शोभायात्रा

बडादशैंको अवसरमा विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै आज बिहान महोत्तरीको मटिहानीमा शान्ति शोभायात्रा निकालिएको छ। शान्ति, सद्भाव र मानव कल्याणको सन्देश प्रवाह गर्ने उद्देश्यले निकालिएको शोभायात्रामा सहभागीहरूले विश्व शान्तिको कामना गरेका थिए ।

प्रतिकृया दिनुहोस्