×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

अर्थ/वाणिज्य

सुनचाँदीको मुल्य बढ्यो

सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १२०० रुपैयाँ बढेर प्रतितोला तिन लाख २ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला तिन लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ६० रुपैयाँ बढेर प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्