‘जिरो डिग्री’ मा शीर्ष अभिनेत्रीमा सनिशा भट्टराई अनुबन्धित
फाल्गुण ८, २०८२काठमाडौं । छायांकन तयारीमा रहेको फिल्म ‘जिरो डिग्री’ मा शीर्ष अभिनेत्रीमा सनिशा भट्टराई अनुबन्धित भएकी छन् । यस सँगै फिल्ममा विजय बराल र सनिशाको जोडीलाई देख्न पाइनेछ । हालै मात्र ‘अरे हो नेता जी’ बोलको व्यंग्यात्मक गीत सार्वजनिक गरेर चर्चा बटुलेको यस फिल्ममा सनिशाको प्रवेशसँगै मुख्य कलाकारको लाइनअप पूरा भएको छ । ‘१२ गाउँ’ बाट फिल्ममा डेब्यू गरेकी सनिशा अभिनित पछिल्लो फिल्म ‘नरसिंहा
सबै पढ्नुहोस