×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

पोर्चुगलस्थित नेपाली राजदूतावासको औपचारिक उद्घाटन

पोर्चुगलस्थित नेपाली राजदूतावासको औपचारिक उद्घाटन

फाल्गुण ८, २०८२

लिस्वन । पोर्चुगल स्थित नेपाली राजदूतावासको ‘चान्सरी’बिहीवार औपचारिक उद्घाटन भएको छ । पोर्चुगलको राजधानी लिस्वनमा राजदूतावासको कार्यालय १० महिना अघि (१६ अप्रिल २०२५) मा स्थापना भएर सेवा दिँदै आएकोमा बिहीवार ७६ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर औपचारिक उद्घाटन भएको हो । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगल गणतन्त्रको विदेश मामिला तथा सहयोग राज्य सचिव डा।आनाइसाबेल जेभियरले संयुक्त रुपमा उद्घाटन गर

सबै पढ्नुहोस