×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

बढ्यो अण्डाको मूल्य, अब प्रतिक्रेट कति ?

बढ्यो अण्डाको मूल्य, अब प्रतिक्रेट कति ?

माघ ११, २०८२

काठमाडौं । आसन्न प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा अण्डाको माग उच्च भएको छ। माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ। नेपाल लेयर्स कुखुरापालक संघले आज माघ ११ गतेदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो। अब ठूलो अण्डा प्रतिक्रेट (३० वटा)को फार्म मूल्य ४९५ रुपैयाँ पुगेको छ। यसअघि प्रतिक्रेट ४६५ रुपैयाँ थियो। ठूलो अण्डाको मूल्य ३० रुपैयाँले बढेको हो।

सबै पढ्नुहोस