×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

माघे संक्रान्तिको चहलपहलः कालीमाटीमा तरुलको दैनिक आयात १.५ लाख किलो पुग्यो

माघे संक्रान्तिको चहलपहलः कालीमाटीमा तरुलको दैनिक आयात १.५ लाख किलो पुग्यो

पुस २९, २०८२

काठमाडौं । माघे संक्रान्ति नजिकिँदै जाँदा कालीमाटी तरकारी बजारमा तरुल र सखरखण्डको व्यापार उल्लेख्य रूपमा बढेको छ। चाकुसँगै तरुल र सखरखण्ड माघे संक्रान्तिका प्रमुख परिकार मानिने भएकाले यस समयमा यसको माग ह्वात्तै बढ्ने गरेको छ। माघे संक्रान्तिमा तरुल, सखरखण्ड र पिँडालुजस्ता ‘कन्दमूल’ खाने धार्मिक तथा सांस्कृतिक परम्परा रहँदै आएको छ। पु

सबै पढ्नुहोस