२ डिग्री सेल्सियसमा झर्यो काठमाडौंको न्यूनतम तापक्रम, जुम्लामा माइनस ५.९ डिग्री
पुस ३०, २०८२काठमाडौं । पुस महिनाको अन्तिम दिन जाडो बढेको छ । तापक्रम घटेसँग जडो बढेको हो । आज काठमाडौं उपत्यकाको तापक्रम करिब दुई डिग्री नजिक पुगेको छ । आज बिहान ६ बजेर २७ मिनेटमा ३ डिग्री सेन्टिग्रेटमा झरेको न्यूनतम तापक्रम बिहान पौने ९ मा २.३ मा झरेको हो । आज मापन भएको तापक्रम मंगलबारको भन्दा कम हो । मंगलबार यही समयमा काठमाडौंको न्यूनतम तापक्रम २.८ थियो ।
सबै पढ्नुहोस