आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन
पुस २५, २०८२आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालनकाठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले लोकसेवा परीक्षा तयारीका लागि शाखा अधिकृत र नायब सुब्बा लक्षित निःशुल्क अनलाइन कक्षा सञ्चालनमा ल्याएको छ । आज उद्घाटन कार्यक्रममा प्रतिष्ठानका सदस्य–सचिव ज्ञानेन्द्र पुनले प्रतिष्ठानले हाल सातै प्रदेशमा अभिमुखीकरण तालिम सञ्चालन गरिरहेको जानकारी दिए । उनले आदिवासी जन
सबै पढ्नुहोस