एमाले महाधिवेशन : मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक, ओलीको १५७ पोखरेलको ७४ मत
पुस ३, २०८२काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी मतगणनाको सुरुवाती नतिजा अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अग्रता लिएका छन् । अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १५६ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ६७ मत प्राप्त गर
सबै पढ्नुहोस