सरकारले निजी क्षेत्रसँगको सहकार्यमा मल कारखाना स्थापना गर्ने
बैशाख १, २०८३काठमाडौं । सरकारले निजी क्षेत्रसँगको सहकार्यमा नेपालमै रासायिनक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दलका घोषणापत्रमा आधारित रहेर राष्ट्रिय प्रतिबद्धतापत्र मस्यौदा सार्वजनिक गर्दै सरकारले कृषि क्षेत्रमा आयात प्रतिस्थापनलाई टेवा पुग्ने गरी भारतसँगको व्यापार सम्झौता तथा नेपालभित्रै उत्पादन सम्भव भएका कृषि उपज उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन नीतिगत, कानुनी र भन्सार सुधा
सबै पढ्नुहोस