नि:शुल्क कानुनी सहायतासम्बन्धी विधेयक पेस
असोज ८, २०८३काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेकी छन्। बिहीबार बसेको बैठकमा उनले विधेयक पेस गरेकी हुन्। विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले संविधानको धारा २० मा उल्लेखित न्याय सम्बन्धी मौलिक हक तथा वि.सं. २०७६ मा जारी भएको एकीकृत कानुनी सहायता नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नयाँ विधेयक तयार गरिएको जानकारी गराइन्। विधेयकम
सबै पढ्नुहोस