×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

ब‌ैशाख २, २०८३

काठमाडौं । सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला गरेको छ । इजरायल-अमेरिका तथा इरानबीचको युद्धका कारण स्थगति पुन: श्रम स्वीकृति खुला गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ३१ चैत २०८२ मा बसेको मन्त्रीस्तरीय निर्णयबाट इजरायल, कुवेत, बहराइन र लेबनानको पुन: श्रम स्वीकृति खुला गरिएको हो । इराकका हकमा भने ११ पुस २०८२ को निर्णय बमोजिम हुने गरी श्रम स्वीकृति प्रदान हुने वैदेशिक रोजगार विभागले जनाएको

सबै पढ्नुहोस