संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले के भने ? (पूर्णपाठ)
चैत २७, २०८२काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेका छन् । आजै राति १२ बजेबाट संसद्को चालु अधिवेशन अन्त्य हुँदैछ । त्यसअघि राष्ट्रपति पौडेलले संसद्लाई सम्बोधन गरेका हुन् । निर्वाचनपछि राष्ट्रपति पौडेलले संसद्लाई पहिलोपटक सम्बोधन गरेका हुन् । सो क्रममा उनले नयाँ सरकार र नवनिर्वाचित जनप्रतिनिधिहरूलाई शुभकामना व्यक्त गरे । शहीदहरूको मर्म अनुरूप सरकारले काम गर्ने कुरामा आफू विश्वस्त रहेको पनि राष्
सबै पढ्नुहोस