×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

विमानस्थलमा यात्रु तानातान गर्ने १८ जना पक्राउ

विमानस्थलमा यात्रु तानातान गर्ने १८ जना पक्राउ

चैत २१, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ ना पक्राउ परेका छन् । उनीहरूलाई गएराति प्रहरीले पक्राउ गरेको हो । यात्रु तानातान गरेको आरोपमा विमानस्थलबाट १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । पक्राउ पर्नेमा ट्याक्सी चालक र होटलका प्रतिनिधि रहेको प्रहरीले जनाएको छ । प्रहरीले आजै राति ठूलो संख्यामा गुण्डागर्दीमा संलग्नहरूलाई पनि पक्राउ गरेको छ । यी हुन् पक्राउ परेका १८ जना  

सबै पढ्नुहोस