विमान सेवा कम्पनीहरूको मूल्य करिब ५३ अर्ब डलरले घट्यो
चैत ८, २०८२काठमाडौँ । इरानसँगको युद्धपछि विश्वका ठूला विमान सेवा कम्पनीहरूलाई ठूलो आर्थिक क्षति पुगेको छ । एक अध्ययन अनुसार २० प्रमुख सूचीकृत विमान सेवा कम्पनीहरूको कुल मूल्य करिब ५३ अर्ब डलरले घटेको छ । युद्धका कारण मध्यपूर्वका धेरै देशमा व्यावसायिक उडानहरू बन्द गर्नुपरेको छ, जसले कम्पनीहरूको आम्दानीमा सीधा असर पारेको छ । यस्तै, विमान इन्धनको मूल्य पनि तीव्र रूपमा बढेको छ । विमान सेवाको कुल खर्चको ठूलो हिस्सा ओगट्ने इन्धनको मूल्य युद
सबै पढ्नुहोस