एमाले नेता काशीनाथ अधिकारीले लिए राजनीतिबाट विश्राम
पुस ४, २०८२काठमाडौं । नेकपा एमालेका निवर्तमान संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले सक्रिय राजनीतिक जीवनबाट विश्राम लिएका छन् । ६६ वर्षीय अधिकारीले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफू सक्रिय राजनीतिमा नरहने निर्णय सार्वजनिक गरेका हुन् । ‘सक्रिय राजनीतिबाट विदा,’ उनले सञ्जालमा लेखेका छन्, ‘पचास बर्षको राजनीतिक जीवनमा ४४ बर्ष पूर्णकालिन भएर काम गरें । जति दिन काम गरें
सबै पढ्नुहोस