यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि
पुस ३, २०८२काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान आज बिहान सकिएको छ । नयाँ नेतृत्व चयनका लागि २२६३ प्रतिनिधि चयन भएका थिए । तर, शतप्रतिशत भोट खसेन । २२२७ मत मात्र खसेको छ । ३६ जना अनुपस्थित भएका छन् । यसपटक एमाले अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । नेतृ
सबै पढ्नुहोस