अर्थमन्त्री खनालको टिप्पणी- साइत देखाएर शपथ गर्ने परम्परा मन परेन !
चैत ११, २०८२काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले साइत देखाएर शपथ गर्ने परम्परा आफुलाई मन नपरेको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै अर्थमन्त्री खनालले साइत देखाएर शपथ गर्ने परम्परा आफुलाई मन नपरेको बताउदै साइत नहेरी इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न गरेको उल्लेख गरेका छन् । रास्वपाका वरिष्ठ नेता बालेन शाहले शुभ साइत निकालेर प्रधानमन्त्रीको शपथ लिन लागेको विषय बाहिरिएपछि अर्थमन्त्री खनालको यस्तो टिप्
सबै पढ्नुहोस