रास्वपा सांसदको अभिमुखीकरण घण्टी बजाएर सुरु
चैत ३, २०८२काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । उपाध्यक्षद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घन्टी बजाएर कार्यक्रम उदघाटन गरेका छन् । यो समाचार तयार पार्दासम्म कार्यक्रममा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने देखिएका छैनन् । ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा कार्यक्रममा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका रास्वपा सांसदहरु सहभागी
सबै पढ्नुहोस