यी हुन् एमालेका ११० समानुपातिक उम्मेदवार
माघ ५, २०८२काठमाडौं । नेकपा एमालेका समानुपातिक उम्मेदवारको सूची सार्वजनिक भएको छ । समानुपातिकतर्फ ११० जना उम्मेदवार हुन्छन् । एमालेको समानुपातिक सूचीमा आदिवासी जनजाति महिलातर्फ पहिलो नम्बरमा भूमिका लिम्बु सुब्बाको नाम छ । दोस्रोमा गंगादेवी श्रेष्ठ, तेस्रोमा अनिता कन्दङ्गवा र चौथोमा उषाकला राईको नाम रहेको छ । आदिवासी जनजाति क्लस्टर अन्तर्गत पुर
सबै पढ्नुहोस