×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी दर्ता

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेलले उम्मेदवार दिएका छन् । मंगलबार दिउँसो उनले पुनस् महामन्त्रीमा दोहोरिने आकांक्षासहित उम्मेदवारी दर्ता गरेका हुन् ।

उनी पुसमा सम्पन्न विशेष महाधिवेशनबाट पहिलो पटक महामन्त्री पदमा चुनिएका थिए ।

यसअघि १४ औं महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमा लडेका पौडेल पराजित भएका थिए । यसअघि खुला तर्फको महामन्त्री पदमै नैनसिंह महर, सुनिल शर्मा र शंकर तिवारीले पनि उम्मेदवारी दर्ता गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्