×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

राजनीति

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सुरु

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार खुलातर्फको केन्द्रीय सदस्यको मतगणना सुरु भएको हो । केन्द्रीय सदस्यतर्फ अन्य क्लस्टरहरूको मतगणना भने अहिल पनि जारी छ ।

समितिका अनुसार पदाधिकारीहरूको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ ।

प्रतिकृया दिनुहोस्