गणेश नेपालीको मृत्यु प्रकरण : तीन जना नगर प्रहरी नियन्त्रणमा
असार २६, २०८३काठमाडौं । आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन भएको घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नियन्त्रणमा रहेका तीनैजना काठमाडौं महानगरका नगर प्रहरीहरू हुन् । दुई महिला र एक पुरुष नगर प्रहरीसँग प्रहरीले नगर प्रहरीसँग अहिले सोधपुछ गरिरहेको छ । उनीहरूलाई अहिले कालीमाटी वृत्तमा राखेर अनुसन्धान अघि बढाइएको छ । बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित र
सबै पढ्नुहोस