कर्मचारीलाई सवारीसाधन किन्न सरकारले सहुलियतपूर्ण ऋण दिने
असार २९, २०८३काठमाडौं । सरकारले आफ्ना कर्मचारीलाई सवारीसाधन खरिद गर्न सहुलियतपूर्ण ऋण दिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धी निर्देशिका २०८३’ को मस्यौदा तयार पारेको छ । मस्यौदा अनुसार उपसचिवभन्दा माथिल्लो तहका कर्मचारीलाई चार पाङ्ग्रे गाडी खरीद गर्न र त्यसभन्दा तल्लो तहका कर्मचारीलाई दुई पाङ्ग्रे सवारी किन्न ऋण दिने उल्लेख छ । प्रस्ताव अनुसार मुख्यसचिव
सबै पढ्नुहोस