रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द
असार २९, २०८३रसुवा । ल्हेन्दे खोलामा लेदोसहितको बाढी आएपछि १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अस्थायी रुपमा बन्द गरिएको छ । रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि विद्युत् उत्पादन बन्द गरिएको हो । खोलाको अवस्था सामान्य रहे सोमबारबाट पुनस् विद्युत् उत्पादन सुरु गरिने उनले बताए । गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले आयोजनाको बा
सबै पढ्नुहोस