बिहान भिजाएको बदाम खानुका ५ फाइदा
मङ्सिर १०, २०८२बदाम पोषण र थुप्रै स्वास्थ्य लाभहरूले भरिपूर्ण हुन्छ । हामी सबैलाई बदाम खान मन पर्छ, यो खान निकै स्वादिलो हुनुका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । तर, बदामबाट एलर्जी भएका मानिसहरूले यो खानु हुँदैन । यसलाई एक सुपरफुड मानिन्छ । यसमा एल्मोन्ड जत्तिकै पोषण हुन्छ । प्रोटिन, क्याल्सियम, फाइबर, म्याग्नेसियम, पोटासियम, भिटामिन ई र हेल्दी फ्याट प्रशस्त मात्रामा पाइन्छ । यसबाहेक यसमा जिङ्क, सेलेनियम र कपर प्रशस्त मात्रामा पाइन्छ । ज
सबै पढ्नुहोस