×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

प्रतिक्रेट ५५ रुपैयाँ बढ्यो अन्डाको भाउ

प्रतिक्रेट ५५ रुपैयाँ बढ्यो अन्डाको भाउ

मङ्सिर ७, २०८२

काठमाडौं । अन्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले  आइतबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो । संघ सचिव मदन पोखरेलले ठूलो (एक्सएल) अन्डाको भाउ प्रतिक्रेट ५ सय २०, ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ५ रुपैयाँ र मध्यम अन्डाको ४ सय ९० रुपैयाँ पुगेको बताए। सचिव पोखरेलका अनुसार अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५५ रुपैयाँ भाउ बढाइएको हो । यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको हो । यसअघि संघले ठू

सबै पढ्नुहोस