×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

कांग्रेस महाधिवेशन : सातै प्रदेशका निर्वाचन समिति संयोजक तोकिए

कांग्रेस महाधिवेशन : सातै प्रदेशका निर्वाचन समिति संयोजक तोकिए

भदौ २५, २०८३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५ औं महाधिवेशनका लागि प्रदेश निर्वाचन संयोजकहरू तोकेको छ । निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले महाधिवेशनमा निर्वाचन सहजीकरणका लागि सात जना वरिष्ठ अधिवक्ताहरूलाई प्रदेश निर्वाचन संयोजक तोकेका हुन् । जसअनुसार कोशी प्रदेशमा डिल्लीबहादुर कार्की, मधेश प्रदेशमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल र गण्डकीमा जगन्नाथ ढकाललाई जिम्मेवारी दिइएको छ । यस्तै, लुम्बिनीमा दीपकु

सबै पढ्नुहोस