अहिले देशलाई सबैको सहकार्य आवश्यक आवश्यक छ : प्रचण्ड
भदौ २५, २०८३सिरहा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशलाई सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । बिहीबार सिरहाको मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै संयोजक प्रचण्डले भदौ १० गतेको बाढीका कारण देश गहिरो संकटमा रहेकाले सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको बताएका हुन् । ‘अहिले हामी राष्ट्रिय रूपमा एउटा गहिरो पीडा र संकटबाट गुज्रिरहेका छौ
सबै पढ्नुहोस