नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंसहित १० शाखा गाभ्दै, कुन कहाँ ?
माघ ६, २०८२काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका १० शाखा कार्यालय समायोजन हुने भएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले २०८३ बैसाख १ गतेदेखि आफ्ना १० वटा शाखा कार्यालयलाई नजिकैका अन्य शाखामा समायोजन गर्ने भएको हो । बैंकले बागमती, मधेश, कोशी र गण्डकी प्रदेशअन्तर्गतका विभिन्न शाखाहरूलाई गाभी नजिकैको शाखाबाट एकीकृत कारोबार सुरु गर्नेछ ।
सबै पढ्नुहोस