×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

बैंक/वित्त

विदेशी मुद्राको सञ्चिति ३२ खर्ब रूपैयाँ नाघ्यो, २१ महिनाको आयात धान्न सक्ने

विदेशी मुद्राको सञ्चिति ३२ खर्ब रूपैयाँ नाघ्यो, २१ महिनाको आयात धान्न सक्ने

पुस २५, २०८२

काठमाडौं । मंसिर मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब रूपैयाँ नाघेको छ। यस अवधिसम्मको सञ्चिति २१.७ महिनासम्मको वस्तु आयात र १८.२ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ। गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति ५ महिनाको अवधिमा १९.६ प्रतिशतले बढेर ३२ खर्ब १ अर्ब ४८ करोड रुपैयाँ पुगेको हो ।

सबै पढ्नुहोस