चिरख्वा हाइड्रोपावरको बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
मङ्सिर २४, २०८२काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले पुस २३ गते, बुधबार, कुण्डलिनी रोयल्स, जोरपाटी, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले हकप्रद निष्काशनसम्बन्धि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन
सबै पढ्नुहोस