स्पाइडर म्यानको नयाँ सिरिज 'ब्रान्ड न्यू डे' को पहिलो मोशन पोस्टर सार्बजनिक
चैत ४, २०८२काठमाडौँ । लोकप्रिय सुपरहिरो पात्र स्पाइडर म्यानका प्रशंसकका लागि नयाँ फिल्मबारे राम्रो खबर आएको छ । स्पाइडर म्यानको नयाँ सिरिज ‘ब्रान्ड न्यू डे’ नाम दिइएको फिल्मको पहिलो मोशन पोस्टर सार्वजनिक गरिएको छ । मोशन पोस्टरमा टम होल्यान्डले अभिनय गरेको स्पाइडर म्यानलाई एक्सन दृश्यमा देखाइएको छ । यसपटकका दृश्यहरू अघिल्ला फिल्महरूको तुलनामा बढी गम्भीर र तीव्र देखिएका छन् । पोस्टरको सुरुआत पुनर्जन्मको संकेतबाट गरिएको छ, जसले अघिल्लो
सबै पढ्नुहोस