इन्धन बचत गर्न श्रीलंकामा सरकारी कार्यालय र शिक्षण संस्था सातामा चार दिन खुल्ने
चैत ३, २०८२काठमाडौँ । श्रीलंका सरकारले इन्धन बचत गर्न महत्वपूर्ण निर्णय गर्दै हप्तामा चार दिन मात्रै काम गर्ने व्यवस्था लागू गर्ने जनाएको छ । विश्वव्यापी रूपमा इन्धन आपूर्तिमा परेको असरलाई ध्यानमा राख्दै यस्तो कदम चालिएको सरकारको भनाइ छ । अब सरकारी कार्यालय, विद्यालय र क्याम्पसहरू हप्तामा चार दिन मात्र सञ्चालन हुनेछन् । सरकारले सर्वसाधारणलाई अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ, ताकि पेट्रोल र डिजेलको खपत घटाउन सकियोस् । यस
सबै पढ्नुहोस