नेप्सेमा सामान्य वृद्धि, १४ अर्ब ३२ करोडको कारोबार
चैत १, २०८२काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । आज आइतबार नेप्से ४.४५ अंकले बढेर २८२४. ९० विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार ३१५ मा कारोबार भएको थियो । आज होटल्स, लगानीम जीवन बीमा, म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज सोलु हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सालपा विकास बैंकको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस
सबै पढ्नुहोस