×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो, ललितपुरमा २.८ डिग्री मापन

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झर्‍यो, ललितपुरमा २.८ डिग्री मापन

पुस २२, २०८२

काठमाडौं । काठमाडौं उपत्यकामा जाडो बढेको छ । तापक्रम घटेसँगै उपत्यकामा जाडफ बढेको हो । काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ ।यसले गर्दा जाडो बढेको हो । मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा ३.० डिग्री सेल्सियस र ललितपुरको सानेपा क्षेत्रमा २.८  डिग्री सेल्सियस मापन भएको छ ।

सबै पढ्नुहोस