×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

नयाँ दिल्लीमा एकता सन्देश सभा, प्रचण्डले सम्बोधन गर्ने

नयाँ दिल्लीमा एकता सन्देश सभा, प्रचण्डले सम्बोधन गर्ने

पुस २०, २०८२

नयाँ दिल्ली । नेपाली समाज भारतको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम” आयोजना हुने भएको छ। भारतमा बसोबास गर्दै आएका नेपाली समुदायबीच एकता, सद्भाव र सहकार्यलाई मजबुत बनाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो। कार्यक्रममा नेपाल सरकारका पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड

सबै पढ्नुहोस