जेन–जी आन्दोलनको साढे पाँच अर्ब बीमा दावी भुक्तानी
पुस १८, २०८२काठमाडौं । जेनजी आन्दोलनको क्रममा भएको क्षतिको बीमा दाबीमा अहिलेसम्म बीमा कम्पनीहरुले साढे ५ अर्ब रुपैयाँ बराबरमा भुक्तानी दिएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार पछिल्लो अद्यावधिक तथ्यांक अनुसार ३ हजार ३ सय १६ वटा आवेदनबाट २३ अर्ब ४७ करोड बीमा दाबी परेकोमा अग्रिम भुक्तानी समेत गरेर ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ भुक्तानी गरिएको हो । प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्
सबै पढ्नुहोस