×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

डा.केसीको स्वास्थ्य अवस्था जटिल, आइसीयूमा सारियो

डा.केसीको स्वास्थ्य अवस्था जटिल, आइसीयूमा सारियो

साउन ९, २०८३

धनगढी । बिहीबारदेखि धनगढीस्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा सत्याग्रह थालेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि सेती अस्पतालको आइसीयूमा सारिएको छ । उनका स्वास्थ्य सहयोगी डा.अमृत जैसीका अनुसार केसीको सुगर लेवल घटेको छ । ‘रगतमा सुगर लेवल ४९ मा झरेको छ,’ जैसीले भने, ‘प्रेसर पनि एकसयमा झरेको छ । पोटासियम पनि कम भएको छ ।’  डा.केसीले भने सुगरको औषधि लान नमानेको जैसीले बताए । आफू अहिले अनस

सबै पढ्नुहोस