×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघ्यो

डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघ्यो

साउन १०, २०८३

काठमाडौं । डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार हालसम्म कुल ८० लाख ९ हजार ६२३ डिम्याट खाता खुलेका छन् । एउटै व्यक्तिले दुई वा दुईभन्दा बढी खाता खोल्न पाउने भएकाले दोहोरिने, तेहरिने खाता संख्या पनि उल्लेख्य रहेकाले डिम्याट खाता संख्या उच्च देखिएको छ । यीमध्ये मेरो सेयर खाताका सक्रिय संख्या भने ५१ लाख ४८ हजार ८९४ छ । तसर्थ सोभन्दा माथिको करिब २९ लाख डिम्याट खाता निष्क्रिय अवस्थामा रहेका छन् ।

सबै पढ्नुहोस