मिसेस् नेपाल २०२६ को खुल्यो आवेदन, २१ देखि ५० वर्षसम्मका विवाहित तथा एकल महिलाले सहभागी हुन पाउने
साउन ६, २०८३काठमाडौं । विवाहित महिलामुखी सौन्दर्य प्रतियोगिता मिसेस् नेपाल २०२६ को आवेदन खुला गरिएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक रिबन इन्टरटेनमेन्टले प्रतियोगिताको आवेदन प्रक्रिया सुरु भएको जानकारी दिएको हो । आयोजकका अनुसार आवेदन खल्ती मार्फत वा रिबन इन्टरटेनमेन्टको वेबसाइटमा रहेको फारममार्फत भर्न सकिनेछ । पत्रकार सम्मेलनमा रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यस वर्ष प्रतियोगितामा नयाँ शीर्षक ‘मिसेस् नेपाल क
सबै पढ्नुहोस