×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

भुइँ तहका कार्यकर्ताको मूल्यांकन नभएसम्म कांग्रेसमा रूपान्तरण हुँदैनः डिला संग्रौला

भुइँ तहका कार्यकर्ताको मूल्यांकन नभएसम्म कांग्रेसमा रूपान्तरण हुँदैनः डिला संग्रौला

असोज २१, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदमा उम्मेदवारी दिएकी डा. डिला संग्रौला (पन्त)ले भुइँ तहमा काम गर्ने कार्यकर्ताको मूल्यांकन नभएसम्म कांग्रेसमा रूपान्तरण सम्भव नहुने बताएकी छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संग्रौलाले आफूले वडा, क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्म संगठनमा काम गरेको ४० वर्षभन्दा लामो अनुभव रहेको बताइन्। संगठनमा सशक्तीकरण, ऊर्जा र कार्यकर्ताको मूल्यांकन आफ्नो प्रमुख एजेन्डा रहेको

सबै पढ्नुहोस