×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

कोशी मन्त्रिपरिषद्का तीन निर्णय : ‘म अघि बढ्छु’ कार्यविधिदेखि सार्वजनिक खरिद नियमावली स्वीकृत

कोशी मन्त्रिपरिषद्का तीन निर्णय : ‘म अघि बढ्छु’ कार्यविधिदेखि सार्वजनिक खरिद नियमावली स्वीकृत

साउन १, २०८३

विराटनगर । कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको अतिरिक्त लगानीका कारण प्रभावित घरटहरा तथा भौतिक सम्पत्तिको क्षतिपूर्ति निर्धारण र वितरणसम्बन्धी निर्देशिका–२०८३ स्वीकृत गरेको हो । सरकारका

सबै पढ्नुहोस