×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन समाज पाना अर्थ समाचार

समाज पाना

नेपाल टेलिकमले बक्यौता भुक्तानीमा जरिवाना छुट दिने

नेपाल टेलिकमले बक्यौता भुक्तानीमा जरिवाना छुट दिने

कार्तिक ३०, २०८२

काठमाडौं । नेपाल टेलिकमले बक्यौता भुक्तानीमा जरिवाना छुट दिने घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको बाँकी रकम आगामी माघ मसान्तभित्र तिरेमा सम्पूर्ण जरिवाना शुल्क माफ गर्ने निर्णय गरेको छ। टेलिकमद्वारा आइतबार जारी सूचनामा मंसिर १ गतेदेखि २०८२ माघ मसान्तभित्र बक्यौता भुक्तानी गर्ने ग्राहकले जरिवानाबाट पूर्ण राहत पाउने उल्लेख छ। नजिकको टेलिकम कार्यालयमा गई यो सुविधाको सदुपयोग गर्न कम्पनीले सबै ग्राहकलाई आग्रह गरेको छ।

सबै पढ्नुहोस