जेनजी आन्दोलनको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ : रावल
कार्तिक २९, २०८२काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले जेनजी आन्दोलनको क्रममा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उनले सरकारको जिम्मेवार पदमा बसेको व्यक्ति घटनाबारे जिम्मेवार हुनुपर्ने बताएका हुन्। संसदीय प्रणालीमा कुनै घटना घटेको खण्डमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयको मन्त्रीले जिम
सबै पढ्नुहोस