गुरु पूर्णिमा र गुरुको महत्व
साउन १३, २०८३अधिवक्ता चिरञ्जीवी नेपाल अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया । चक्षुरुन्मीलितं येन तस्मै श्री गुरबे नम : ।। पूर्वीय दर्शन र सनातन संस्कृतिमा गुरुको स्थान सर्वाधिक उच्च छ । आषाढ शुक्ल पूर्णिमाका दिन मनाइने ‘गुरु पूर्णिमा’ एउटा पर्व मात्र नभएर ज्ञानदाता गुरुप्रति हृदयदेखि नै कृतज्ञता ज्ञापन गर्ने महोत्सव पनि हो । ‘गुरु’ शब्द पेशा वा व्यवसाय मात्र होइन, यो श्रद्धा, समर्
सबै पढ्नुहोस