यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (सूचीसहित)
साउन १३, २०८३काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले मुख्य मुख्य निर्णयहरू बैठकलगत्तै सार्वजनिक गरेका हुन् । उनका अनुसार विभिन्न ९ विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने लगायतका निर्णय भएको छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू– –देहाय बमोजिमका विधेयकहरूलाई संघीय संसद्मा पेश गर्नका लागि स्वीकृति दिने
सबै पढ्नुहोस